चलचित्र ‘जात्रै जात्रा’ले अहिले नेपालमा मात्र होइन, विदेशमा पनि आक्रामक व्यापार गरिरहेको छ । विशेषगरि, अष्ट्रेलियामा चलचित्रले नयाँ रेकर्ड राखिरहेको छ । यही क्रममा शुक्रबार बेलुकी अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको प्रदर्शनमा चलचित्रका मुख्य नायक विपिन कार्की, नायिका वर्षा राउत, निर्देशक प्रदिप भट्टराई, कार्यकारी निर्माता तथा कलाकार रविन्द्र सिंह बाँनिया उपस्थित थिए ।
चलचित्रको अष्ट्रेलियामा २० वटा शो हाउसफूलका साथ प्रदर्शन भैरहेको छ भने बाँकी १४ शो पनि हाउसफूल भएको निर्माणपक्षले जानकारी दिएको छ । यसैविच, अष्ट्रेलियामा चलचित्रको विशेष प्रदर्शनमा पुगेकी नायिका वर्षा राउतको पहिरन अहिले टक अफ दि टाउन बनेको छ । वर्षाले चलचित्रको विशेष शोमा लगाएको खुलेको पहिरनले सामाजिक संजाललाई पनि तताएको छ ।
नायिका राउतले बिहेपछि झनै खुलेको पहिरन लगाउन थालेको भन्दै चर्चा भएको छ । चलचित्रको गीत रिलिज कार्यक्रममा पनि वर्षा हट बनेकी थिइन् । नेपालमा तेश्रो हप्तामा प्रवेश गरेको चलचित्रले शनिबार आक्रामक व्यापारलाई निरन्तरता दिएको थियो ।




















सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु