गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि जनजाति युवाहरुबाट दुर्व्यवहार भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९औं सञ्चालक परिषद्को बैठकमा अतिथिको रुपमा बोलाइएका मन्त्री पण्डितमाथि अप्रत्याशित रुपमा कालो झण्डा देखाई नाराबाजी गरिएको थियो।
आयोजकले घटनाप्रति दुःख व्यक्त गरेको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै संस्था बाहिरका व्यक्तिले दुर्व्यवहार गरेको प्रष्टाएको छ। प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर रानाले विज्ञप्ति प्रकाशित गरी मन्त्री पण्डितमाथि कार्यक्रमकै दौरानमा भएको अभद्र व्यवहार अलोकतान्त्रिक र अवाञ्छित कार्य भएको उल्लेख गरेका छन्।
आदिवासी, जनजाति र सिमान्तकृतका पक्षमा मन्त्री पण्डितको अभिव्यक्ति आइसेकपछि भएको अभद्र व्यवहारप्रति प्रतिष्ठानले दुःख व्यक्त गरेको छ।
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग