गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गोरखा । अश्लिल म्यासेज पठाएको आरोपमा मान्वु माझगाउँका सुरेश गुरुङ्ग पक्राउ परेका छन् । उनलाई काठमाण्डौं प्रहरीले गोगंबुबाट पक्राउ गरेको हो । रोजगारी सिलसिलामा कतारमा रहँदा नेपालमा रहेकी एक महिलालाई अश्लिल म्यासेज पठाएको आरोपमा उनि पक्राउ परेका हुन् । महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
नेपालमा रहेकी एक महिलालाई अश्लिल म्यासेज पठाए पछि गुरुङ्गलाई पक्राउ गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी भएको थियो । कतारबाट असार २६ गते नेपाल आएका उनलाई कतारको बोर्डर इमिग्रेसनले नेपाल आएको जानकारी दिएको थियो । गुरुङ्गलाई साईबर अपराधमा मुद्वा दर्ता गरि अनुसन्धान भैरहेको छ ।
गुरुङ्ग विरुद्व महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवलाई जेठ १७ गते नै डिफ्युजन नोटिस जारी गर्न अनुरोध गरेको थियो ।
सम्बन्धित खबर
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग