१७ वर्षे किशोरले यसरी ल्याएको २ किलो सुन नागढुंगामा बरामद

१७ वर्षे किशोरले यसरी ल्याएको २ किलो सुन नागढुंगामा बरामद

2 kg gold

काठमाडौ‌ं । नागढुंगामा अबैध रुपमा लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको सुन सक्कली भएकोे पुष्टि भएको छ ।

रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रोबेशी घर भएका बर्ष १७ को भिम बहादुर तामाङले अबैध रुपमा लुकाईछिपाई ल्याएको २ किलो सुन प्रयोगशालामा परीक्षण गर्दा सक्कली रहेको पाइएको राजस्व अनुसन्धानले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ