स्याङ्जामा पहिरोसँगै झरेको रुखले मोटरसाईकल किच्दा थापा घाईते

स्याङ्जामा पहिरोसँगै झरेको रुखले मोटरसाईकल किच्दा थापा घाईते

pahiro rukh

स्याङ्जाको वालिङमा रुखले किच्दा मोटरसाइकल चालक घाईते भएका छन् । वालिङ नगरपालिका वडा नं. ५ स्थित सडकमा पहिरो सँगै झरेको रुखले मोटरसाईकललाई किच्दा वालिङ ५ जर्कोटका ५० वर्षिय देव बहादुर थापा घाइते भएका हुन् ।

मिर्दी जगत सडकखण्ड अन्तर्गतको झर्लाङ्दीमा आज पहिरो सँगै झरेको रुखले गुरुङ सवार ग ४ प ४६३२ नम्वरको मोटर साइकल चेपेको थियो । घाईते गुरुङको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रम उपचार भईरहेको आँधीखोला खबरले न्यूज प्रकाशित गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds