Gandak News
Our News Your Views
Lets

स्याङ्जामा पहिरोसँगै झरेको रुखले मोटरसाईकल किच्दा थापा घाईते

Loading...

स्याङ्जाको वालिङमा रुखले किच्दा मोटरसाइकल चालक घाईते भएका छन् । वालिङ नगरपालिका वडा नं. ५ स्थित सडकमा पहिरो सँगै झरेको रुखले मोटरसाईकललाई किच्दा वालिङ ५ जर्कोटका ५० वर्षिय देव बहादुर थापा घाइते भएका हुन् ।

मिर्दी जगत सडकखण्ड अन्तर्गतको झर्लाङ्दीमा आज पहिरो सँगै झरेको रुखले गुरुङ सवार ग ४ प ४६३२ नम्वरको मोटर साइकल चेपेको थियो । घाईते गुरुङको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रम उपचार भईरहेको आँधीखोला खबरले न्यूज प्रकाशित गरेको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको