Gandak News
Our News Your Views
sag adv
Lets

सुनको मूल्य फेरी बढ्यो , एक तोलाको ७१ हजार !

Loading...

लगातार बढिरहेको सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ ।करिब एक सातादेखि स्थिर रहेको सुन मंगलबार १ हजार रुपैयाँले बढेर ७१ हजार पुगेको हो ।

सोमबार सुन तोलामा ७० हजारमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलाको ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको