भरुवा बन्दुक १ थान र पासो २ सहित एक जना पक्राउ

भरुवा बन्दुक १ थान र पासो २ सहित एक जना पक्राउ

Bharuwa Banduk

वर्दिया–भरुवा बन्दुकसहति एक जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका-५ बस्ने बल बहादुर थारुलाई भरुवा बन्दुक १ थान र पासो २ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जयनगरबाट प्रहरीले थारुको घर तलासी गर्ने क्रममा उक्त बन्दुक तथा पासो फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds