तनहुँ । नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाएको छ ।
सरकारले गरेको लकडाउनका कारण दोस्रो दिन बुधबार तनहुँको सदरमुकाम दमौली सुनसान भएको थियो ।
सरकारको निर्णयसँगै तनहुँको दमौली र आसपासका क्षेत्र सुनसान बनेको छ । सबैजसो पसल, व्यवसाय, सवारी साधान बन्द हुनुका साथै पैदलयात्रुको आउतजावत गर्न भएको छैन ।

तर सरकारको आदेशको उल्लंघन गर्दै चलाएको केही मोटरसाइकल संगै १ सय ७० सवारीलाई भने प्रहरीले नियन्त्रण लिएको छ ।
तनहुँका प्रमुख बजारहरु दमौली बजार, सफासडक लगाएत जिल्लाको डुम्रे, दुलेगौडा, खैरेनिटार, आबुखैरेनी लगाएतका बजार सुनसान भए रहेका थिए ।




लकडाउनको दोस्रो दिन तनहुँको दमौली यस्तो देखियो (भिडियो)
https://www.facebook.com/aagamanale/videos/1891924584273487/?__tn__=%2CdK-R-R&eid=ARAuMEom25lk6hI9OP4vgc5nQkeiuSOHZa_HaO6XlodgZzvLTFp5hIf5n9mOD0IAALm0XclrD1cmTZdd&fref=mentions
तस्बिर : सुष्मा श्रेष्ठ, सामाजिक संजाल
भिडियो : आगमन फोटोग्राफी/मोहन आले
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला