मोदीले भने, ‘म मानिसहरुलाई सल्लाह दिन्छु कि उनीहरुले घरभित्र पनि मुख छोपेर बस्नुपर्छ ।’

मोदीले भने, ‘म मानिसहरुलाई सल्लाह दिन्छु कि उनीहरुले घरभित्र पनि मुख छोपेर बस्नुपर्छ ।’

40f7437e-59e4-11e9-bbcc-84176f6dd1e7_image_hires_111642

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको ४० औं स्थापना दिवसमा मानिसहरुलाई घर बाहिर जाँदा आफ्नो मुख ढाक्न सल्लाह दिएका छन् ।

उनले भने, ‘म मानिसहरुलाई सल्लाह दिन्छु कि उनीहरुले घरभित्र पनि मुख छोपेर बस्नुपर्छ ।’

उनले थपे, ‘अहिले संसारभरीका लागि एउटै मन्त्र छ, सामाजिक दुरी र अनुशासन ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ