कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ३ पुग्यो

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ३ पुग्यो

1580895618_corona

एजेन्सी । खाडी मुलुक कुवेतमा थप एक जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालय (MOH) ले थप एक जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या तीन पुगेका छ।

कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ११२ जना नयाँ संक्रमित बढे सँगै कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ।

तीमध्ये १ सय ११ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २१ जनाको गम्भीर अवस्थामा उपचार भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds