कोरोनाभाइरसलाई जितिन् १ सय १३ वर्षीया महिलाले

कोरोनाभाइरसलाई जितिन् १ सय १३ वर्षीया महिलाले

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण स्पेनमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । संक्रमित संख्या बढ्दै गएपनि स्पेनमा निको हुनेको संख्या पनि बढेको छ । यस्तै स्पेनमा १ सय १३ वर्षीया महिला पनि कोरोनालाई जितेकी छिन् । कोरोनालाई हराएकी ती महिला मारिया ब्रानयास हुन् ।

उनलाई गएको मार्चमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि उनी हप्तौसम्म आइसोलेसनमा बसेकी थिइन् । उनी सन् १९०७ मा मेक्सिकोमा जन्मेकी हुन् । उनका तीन सन्तान र ११ नातिनातिना छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds