१३ करोड मूल्यको ‘आई लभ यू’

१३ करोड मूल्यको ‘आई लभ यू’

love

माया अनमोल हुन्छ, तर आई लव यु भनेको सुन्नको लागि १३ करोड रुपैयाँ तिर्नु पर्छ । वास्तवमा सिंगापुरको का सी ला वी रेष्टुरेन्ट विश्वको नै महंगो डेटिङ रेष्टुरेन्ट हो । त्यहाँ आफ्नो पार्टनर लैजान २० लाख डलर वा करीब १३ करोड रुपैयाँ तिर्नु पर्छ । यति रकममा त्यो रेष्टुरेन्टमा ८ घन्टा मात्र बस्न सकिन्छ ।

यो सिंगापुरको सी ला वी र वल्ड अफ डाउमण्ड ग्रुपले बनाएको हो । १५ वर्षदेखि यसले दुनियाकै मानिसहरुलार्ए सेवा दिइरहेको छ । त्यहाँ जोडीहरुले फरक–फरक तरीकाले आफ्नो पार्टनरलाई आई लव यु भन्ने गर्छन् । त्यहाँको माहौल धेरै रोमाण्टिक बनाइएको छ ताकी तपाइँ हरेक समय फिल गर्न सक्नुहुनेछ ।

रेष्टुरेन्टमा प्रेम प्रस्ताव गर्नको लागि पर्खनु पर्छ तपाइँलाई एक प्लेटमा सजाएर आइसक्रिम र चम्चा दिन्छन् । प्लेटमा आइसक्रिमको साथै पाटनरलाई लगाइ दिनलाई हिराको औठी पनि दिने चलन छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ