थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

Corona update 1

काठमाडौं – नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

आज थपिएका १९ सहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ। नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये हालसम्म उपचारपछि निको भएर ८७ जना डिस्चार्ज भएका छन्

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ