पल र स्वस्तिमा फिचर मायालु तिमी कता छौ – २ (भिडियो)

पल र स्वस्तिमा फिचर मायालु तिमी कता छौ – २ (भिडियो)

mayalu timi kata chau

चर्चित कलाकार पल शाह र स्वस्तिमा खड्का तिन वर्ष पछि म्युजिक भिडियो ‘ मायालु तिमी कता छौ – २ (सिरिरी सिरिरी) ’ मा देखिएका छन् । गज्जब टिभी युट्युब च्यानल मार्फत सो म्युजिक भिडिया सार्वजनिक भएको छ । यस गीतको शब्द दिनेश थपलिया, संगीत राजनराज सिवाकोटी, स्वर स्मिता दाहाल र राजनराज सिवाकोटीको रहेको छ ।

यस म्युजिक भिडियामा एरेन्ज साहस शाक्य, मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ । भिडियामा छायाँकन नवराज उप्रेती, सम्पादन अर्जुन जि।सी,कलर श्याम कार्की, कोरियोग्राफिरकथा विक्रम स्वारको रहेको छ भने निर्देशन सरोज ओलीले गरेका छन् । भिडियो हेर्नुहोस्

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds