Gandak News
Our News Your Views

साम्राज्ञीविरुद्ध भुवन केसीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता

अभिनेता भुवन केसी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अदालतमा पुगेका छन् । साम्राज्ञीले आफ्नो मानहानी गरेको भन्दै आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

साम्राज्ञी र भुवनबीच पछिल्लो समय सामाजिक सञ्जालमा द्वन्द्व चलिरहेको छ । साम्राज्ञीले भुवनविरुद्ध यौन र्दुव्यवहार गरेको आरोप लगाएकी छिन् । भुवनले यसविरुद्ध कडा भनाई सार्वजनिक गरिसकेका छन् ।

भुवनले चलचित्र कलाकार संघमा पनि साम्राज्ञीविरुद्ध उजुरी गरेका थिए ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको