साम्राज्ञीविरुद्ध भुवन केसीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता

साम्राज्ञीविरुद्ध भुवन केसीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता

Bhuwan and Samragyee

अभिनेता भुवन केसी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अदालतमा पुगेका छन् । साम्राज्ञीले आफ्नो मानहानी गरेको भन्दै आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

साम्राज्ञी र भुवनबीच पछिल्लो समय सामाजिक सञ्जालमा द्वन्द्व चलिरहेको छ । साम्राज्ञीले भुवनविरुद्ध यौन र्दुव्यवहार गरेको आरोप लगाएकी छिन् । भुवनले यसविरुद्ध कडा भनाई सार्वजनिक गरिसकेका छन् ।

भुवनले चलचित्र कलाकार संघमा पनि साम्राज्ञीविरुद्ध उजुरी गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ