१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने ! सार्वजनिक प्रयोगमा ल्याइने

१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने ! सार्वजनिक प्रयोगमा ल्याइने

corona vaccine

symbolic picture

एजेन्सी । अबको १२ दिनभित्र कोरोना भाइरसविरुद्धको खोप तयार हुने भएको छ । रुसमा निर्मित खोप १२ अगष्टमा अनुमोदित भई प्रयोगमा आउने भएको छ ।

ब्लुमबर्गको रिपोर्टका अनुसार मस्कोको गेमेलिया रिसर्च इन्स्टिच्युट अफ इपिडिमिलोजी एन्ड माइक्रोबायोलोजीले खोपको विकास गरेको हो । रिपोर्टमा औषधीले स्वीकृति पाएको तीन देखि सात दिनमा पब्लिकको प्रयोगमा ल्याइने जनाइएको छ ।

भ्याक्सिनले दोस्रो चरणको परीक्षण पुरा गरिसकेको छ । सामान्यतया तेस्रो चरणको परीक्षण पुरा गरेपछि मात्र प्रयोगमा ल्याइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ