पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि

पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि

psg

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि जीतेको छ ।

शुक्रबार राति लियोनलाई सडन डेथमा पीएसजीले ६(५ ले हराउँदै लिग कपको उपाधि जीतेको हो ।

सुरुवातको १० पेनाल्टी गोलमा परिणत भएपछि खेल सडन डेथमा परिणत भएको थियो ।

सडन डेथमा पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए भने पीएसजीका पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि दिलाए ।

यसअघि गत शुक्रबार पीएसजीले सेन्ट ईटिएनलाई १–० ले हराउँदै फ्रेन्च कपको उपाधि जीतेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ