पाेखराका सुजन सुवेदी बने राेडिज च्याम्पियन

पाेखराका सुजन सुवेदी बने राेडिज च्याम्पियन

sujan subedi pokhara

पोखरा । पाेखराका सुजन सुवेदी ‘यामाहा एफ जेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन ३–ब्लड, स्वेट र टियर्स’को विजेता बनेका छन् । सुजन ग्रीन ग्याङ्ग अन्तर्रगत लाउरेको टिममा थिए ।

सोमबार साँझ हिमालय टेलिभिजनबाट प्रसारित ग्राण्ड फिनालेमा सुजनले रोडिज सिजन ३ को उपाधि जितेका हुन् ।

ग्याङ ग्रिन अन्र्तगत लाउरेको टीममा रहेका सुजनले अडिसन, कलिङ र जर्नि राउण्ड हुँदै ग्राण्ड फिनालेमा उपाधि जितेका हुन् । उनले नगद १० लाख रुपैयाँ र मोटरसाइकल जितेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds