Gandak News
Our News Your Views

सुनिल गिरी र मेलिना मैनालीको ‘मुग्लान’ गीत सार्वजनिक (भिडियो सहित)

पोखरा । गायक सुनिल गिरीको पिरती एल्बममा समावेश ‘मुग्लान’ बोलको गीत सार्वजनिक भएको छ । गायक सुनिल कै शब्द, संगीत, निर्माण तथा निर्देशन रहेको गीतमा मेलिना मैनालीको स्वर रहेको छ । सार्वजनिक गीतमा गायक सुनिल र गायिका मेलिना कै अभिनय रहेको  छ ।  म्युजिक भिडियोलाई विवेक विकले छायांकन गरेका हुन् भने सम्पादन पनि गरेका छन् । यो गीत गायक सुनिलले आफ्नै युट्युब मार्फत सार्वजनिक गरेका छन् । हेर्नस भिडियो :  

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस