सुनिल गिरी र मेलिना मैनालीको ‘मुग्लान’ गीत सार्वजनिक (भिडियो सहित)

सुनिल गिरी र मेलिना मैनालीको ‘मुग्लान’ गीत सार्वजनिक (भिडियो सहित)

muglan

पोखरा । गायक सुनिल गिरीको पिरती एल्बममा समावेश ‘मुग्लान’ बोलको गीत सार्वजनिक भएको छ । गायक सुनिल कै शब्द, संगीत, निर्माण तथा निर्देशन रहेको गीतमा मेलिना मैनालीको स्वर रहेको छ । सार्वजनिक गीतमा गायक सुनिल र गायिका मेलिना कै अभिनय रहेको  छ ।  म्युजिक भिडियोलाई विवेक विकले छायांकन गरेका हुन् भने सम्पादन पनि गरेका छन् । यो गीत गायक सुनिलले आफ्नै युट्युब मार्फत सार्वजनिक गरेका छन् । हेर्नस भिडियो :  

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ