सोमबार एकैदिन गण्डकीमा २८ जना कोरोना संक्रमण पुष्टी

सोमबार एकैदिन गण्डकीमा २८ जना कोरोना संक्रमण पुष्टी

Gandaki Pradesh Map

गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमित थपिएका  छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार ५:३० मा तेस्रो बिज्ञाप्ती जारी गर्दै ८ जना कोरानो थपिएको जनाएको हो ।

संक्रमित हुनेमा लमजुङका ६ जना र गोरखाका २ जना रहेका छन् ।  प्रदेश क्षयरोग केन्द्र पोखराको  प्रयोगशालमा परिक्षणमा  गरिएको हो । संक्रमण हुनेमा लमजुङ वेशिसहर नगरपालिका वडा नं १० का ४५ वर्षीय पुरुष, वडा नं ८ का ३५ वर्षीय पुरुष, वडा नं ११ का ३८ वर्षीय पुरुष, वडा नं २ की  ३० वर्षीय महिला र वडा नं ७ का २ जना २१ र २८ वर्षीय महिलामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको हो । यस्तै  गोरखा वडा नं ६ का २१ वर्षीय पुरुष र वडा नं  १३ की १२ वर्षीय बालिकामा कोरोना पुष्टी भएको छ ।

यो  पनि 

सोमबार मात्र गण्डकी प्रदेशमा २८ जनामा कोरोना पुष्टी भएको छ । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संङख्या २,१६५ जना पुगेको छ । हाल सम्म गण्डकीमा १,६९३ जना निको भएर घर फर्किएका छन ।्यो संगै ४५९ जना अझै सक्रिय  कोरोना संक्रमित रहेको निर्देशनालयले जानकारी दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds