Gandak News
Our News Your Views

भारतमा भयावह बन्दै कोरोना: पछिल्लो २४ घण्टामै थपिए ९० हजार बढी संक्रमित

  • 34
    Shares

भारतमा एकै दिन हालसम्मकै धेरै ९० हजार नौं सय जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

एकै दिन ९० हजार ९ सय कोरोना सङ्क्रमित थपिएसँगै भारतमा कुल सङ्क्रमितको संख्या ४१ लाख १० हजार नाघेको वर्ल्डओेमिटरले जनाएको छ । यस्तै एकै दिन एक हजार ४४ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७० हजार ६ सय नाघेको छ ।

भारतमा अहिलेसम्म ३१ लाख ७७ हजार सङ्क्रमित निको भएका छन् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस