भारतमा भयावह बन्दै कोरोना: पछिल्लो २४ घण्टामै थपिए ९० हजार बढी संक्रमित

भारतमा भयावह बन्दै कोरोना: पछिल्लो २४ घण्टामै थपिए ९० हजार बढी संक्रमित

corona test

भारतमा एकै दिन हालसम्मकै धेरै ९० हजार नौं सय जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

एकै दिन ९० हजार ९ सय कोरोना सङ्क्रमित थपिएसँगै भारतमा कुल सङ्क्रमितको संख्या ४१ लाख १० हजार नाघेको वर्ल्डओेमिटरले जनाएको छ । यस्तै एकै दिन एक हजार ४४ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७० हजार ६ सय नाघेको छ ।

भारतमा अहिलेसम्म ३१ लाख ७७ हजार सङ्क्रमित निको भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ