पछिल्लो २४ घन्टामा ११ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा ११ कोरोना संक्रमितको मृत्यु

corona death

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको जनाएको छ ।

सोमवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणका कारण देशैभर मृत्यु हुनेको संख्या ११ रहेको बताएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय पुगेको छ ।

मृत्यु हुनेमा ७ जना पुरुष र ४ जना महिला रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds