गोरखाका ९ जनासहित गण्डकीमा २० संक्रमित थपिए

गोरखाका ९ जनासहित गण्डकीमा २० संक्रमित थपिए

Gorkha covid

गण्डकी प्रदेशमा सोमबार थप २० जनामा कोरोना पुष्टि भएको छ । तनहुँका ११ र गोरखाका ९ जनासहित गण्डकीमा थप २० नयाँ संक्रमित थपिएका छन् । यसअघि बिहानै गण्डकीमा  १९ संक्रमित भेटिसकेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी प्रदेशको सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८६१ रहेको छ भने निको हुने दर ६१.८ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै प्रदेशमा अहिलेसम्म ३०११ जना संक्रमित भएका छन् । प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या ११ सय २२ रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds