पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख २ हजारमा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख २ हजारमा कोरोना संक्रमण

corona

पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख २ हजार २७७ जनामा कोरोना संक्रमण देखिएको छ । अघिल्लो २४ घण्टामा २ लाख ९८ हजार ७७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

विश्वमा हालसम्म ९ लाख ९६ हजार ३४२ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ५ हजार ११४ संक्रमितको मृत्यु भएको छ ।

संक्रमितको संख्या ३ करोड ३० लाख ३४ हजार ५९८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ