आईपीएल: पञ्जावको लगातार तेश्रो जित

आईपीएल: पञ्जावको लगातार तेश्रो जित

kings eleven punjab

आईपीएलको १३ औँ सीजनको ३८ औँ म्याचमा मंगलवार किंग्स इलेभन पञ्जावसँग दिल्ली क्यापिटल्स ५ विकेटले पराजित भएको छ ।

पञ्जावको यो सीजनमा लगातार तेश्रो जित हो । योसँगै पञ्जाव अंकतालिकाको पाँचौ नम्बरमा उक्लिएको छ ।

त्यस्तै दिल्लीको तर्फबाट भने ओपनर शिखर धवनले नट आउट शतकीय पारी खेलेका थिए ।

उनी आईपीएलको इतिहासमै लगातार दुई शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । उनले नट आउट १०६ रन बनाएका थिए ।

टस जितेर ब्याटिङ गरेको दिल्लीले १६५ रनको टार्गेट दिएको थियो । पञ्जावले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ