पर्वतको कुश्मामा तास खेलिरहेका ४ जना साढे ३ लाख नगदसहित पक्राउ

पर्वतको कुश्मामा तास खेलिरहेका ४ जना साढे ३ लाख नगदसहित पक्राउ

Juwa Taas

सांकेतिक फोटो

पर्वत – तास खेलिरहेको अवस्थामा प्रहरीले ४ जनालाई नगद सहित पक्राउ गरेको छ ।

जिल्ला सदरमुकाम कुश्मा नगरपालिका वडा नं -४ निवासी चन्द्र पौडेलको घरमा तास खेलिरहेका ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ

विशेष सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुको साथबाट नगद ३ लाख ४८ हजार ५५ रुपैयाँ समेत वरामद गरेको जनाएको छ

पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds