नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण

नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण

Gyanendra-Malla

काठमाण्डौ – नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ।

सामाजिक संजालमा स्टाटस लेख्दै मल्लले पर्याप्त सुरक्षा सावधानी अपनाउँदा अपनाउंदै आफु कोरोना पोजेटिभ भएको जानकारी दिए । संक्रमित बनेपछि पछिल्लो हप्ता आफुसँग नजिकको सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

होम आइसोलेसनमा बस्ने जानकारी दिंदै उनले आफुमा कुनैपनि लक्षण नभएको र आफु स्वस्थ रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनको कोभिड -१९ सम्बन्धी मापदण्डलाई सबैले गम्भीरताका साथ पालना गर्नुपर्नेमा उनको सुझाव छ ।

Dear All,

Despite opting maximum safety measures, I have been tested Covid-19 positive. I would like to request all the…

Posted by Gyanendra Malla on Wednesday, 25 November 2020

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ