शान्तिश्री र खेमको ‘मिस्री खानेलाई’मा लोमस र लुना (भिडिओ सहित)

शान्तिश्री र खेमको ‘मिस्री खानेलाई’मा लोमस र लुना (भिडिओ सहित)

mishri khane lomash

काठमाडौं । गायिका शान्तिश्री परियार र गायक खेम सेञ्चुरीको स्वर रहेको प्रल्हाद सुवेदीको शब्द गीत ‘मिस्री खानेलाई’ सार्वजनिक भएको छ । गीतमा प्रसाद लामिछानेले संगीत दिएका छन् ।

लोक लयमा आधारित वियोगान्त प्रेम गीतको भिडियो पनि बनेको छ । जसको निर्देशक कुमार केसीले गरेका हुन् ।

भिडियोमा जुना सुन्दास र लोमस शर्माको अभिनय रहेको छ । भिडियोमा जुना र लोमसको रोमान्स सुहाउदो देख्न सकिन्छ ।

भिडिओ :

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ