टिकटकमा प्रधानमन्त्री ओली, १ दिनमै एकाउन्ट भेरिफाइड

टिकटकमा प्रधानमन्त्री ओली, १ दिनमै एकाउन्ट भेरिफाइड

kp oli tiktok

प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक एकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्री ओलीले @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा ल्याएका हुन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले पहिलादेखि नै फेसबुक र ट्विटर एकाउन्ट खोलेका थिए । ओलीले आफ्ना धारणाहरू लोकप्रिय बनेको टिकटकबाट पनि जनतामा पुर्याउन खोजेको सचिवालयका एक सदस्यले बताए ।

नयाँ पुस्तामाझ चर्चित टिकटकमा प्रधानमन्त्रीको पहिलो भिडिओमा ३ लाख भ्युज कटेको छ भने टिकटकले एकाउन्ट भेरिफाइड गरिसकेको छ।

https://www.tiktok.com/@kpsharmaoli_official/video/6900199854916603137

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds