अमेरिकी राष्ट्रपति बाइडेनले लिए कोभिडविरुद्धको खोप

अमेरिकी राष्ट्रपति बाइडेनले लिए कोभिडविरुद्धको खोप

baiden receive corona vaccine

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ विरुद्धको खोप लिएका छन्। स्थानीय समयअनुसार सोमवार राति आफ्नो गृह जिल्ला डेलवेयरस्थित क्रिस्चियनाकेयर हस्पिटलमा यो खोप लिएका हुन्।

फाइजर बायोन्टेकले बनाएको खोप बाइडेनलाई हस्पिटलकी नर्स ताबे मासाले लगाइदिएकी थिइन्। प्रत्यक्ष प्रसारण गर्दै खोप लगाएपछि बाइडेनले कोभिडविरुद्धको खोप बनाउन युद्धस्तरमा लागेका सबैलाई धन्यवाद दिएका थिए। बाइडेनले यो खोप उपलब्ध हुने स्थानमा पुगेर लिन अमेरिकीवासीलाई अनुरोधसमेत गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds