युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘छक्का पन्जा ३’

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘छक्का पन्जा ३’

chakka panja

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको छ । सार्वजनिक भएको एकदिन मै चलचित्र ‘छक्का पञ्जा–३’ युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको हो ।

दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र चलचित्र टीभी एपमा राखिएको थियो । तर पाइरेसी भए पछि युट्युबमा रिलिज गरिएको हो । पाइरेसी भएको कपी एकबाट अर्को हुँदै धेरैको मोबाइलमा पुगेपछि युट्युबमा अपलोड गर्नु परेको हो ।

बक्स अफिसमा राम्रो ग्रस कलेक्सन गरेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्दि तामाङ, शिवहरि पौडेल मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ