पेस्तोल देखाएर लुटपाटको प्रयास

पेस्तोल देखाएर लुटपाटको प्रयास

gun

बिहान साढे ६ बजेको समयमा कोटेश्वर चोकमा एक युवकलाई पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ ।

घटनामा संकलग्न भएको आशंकामा केही युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरलाई पेस्तोल देखाएर लुट्न खोजिएको हो । उनीसँग मोबाइल माग्दा नदिएपछि समूहमा रहेका युवाले हप्काउँदै मोबाइल मागेका थिए ।घटनाबारे थप अनुसन्धान भइरहेको विष्टले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ