रेखा थापा भन्छिन् ‘लिडर हुन निडर हुनु जरुरी छ’

रेखा थापा भन्छिन् ‘लिडर हुन निडर हुनु जरुरी छ’

rekha thapa

अभिनेत्री रेखा थापाले लिडर हुन निडर हुनुपर्ने बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुरा अभिव्यक्त गरेकी हुन् ।

अभिनेत्री थापाले फेसबुकमा एक तस्बिर राख्दै क्याप्सनमा लेखेकी छन्, ‘कसलाई राजनीतिज्ञ भनिन्छ रु थाहा छैन । तर, लिडर हुन निडर हुनु जरुरी छ । निडर हुन आफ्नो सानो समूहको घेरा र उपलब्धिको गौरव छोड्न जरुरी छ ।’

उनले आफ्नो स्टाटस पछिल्लो राजनीतिक घटनाक्रमका पात्रहरूले संकेत गरेको धेरैको आंकलन छ । धेरैले अभिनेत्री थापाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डलाई इंकित गरेर स्टाटस लेखेको बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ