दुई वर्षमा सबैको घर-घरमा विद्युत – ऊर्जामन्त्री रायमाझी

दुई वर्षमा सबैको घर-घरमा विद्युत – ऊर्जामन्त्री रायमाझी

Top Bahadur Rayamajhi

ऊर्जा मन्त्री टोप बहादुर रायमाझीले आगामी दुई वर्षमा सबै नेपालीहरुको घरघरमा विद्युत पुर्‍याउने योजनाका साथ काम अघि बढेको बताएको छ।

नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण तथा विस्तार अन्र्तगत कपिलवस्तुको शुद्धोधन गाउँपालिका लबनीको सव स्टेशन उद्घाटनका क्रममा उहाँले उक्त दाबी गर्नुभएको हो ।

अहिले ८६ प्रतिशत नेपाली जनताले विद्युतको सेवा पाएको दाबी गर्दै उहाँले दुई वर्षमा सबै जनता विद्युतको पहुँचमा हुने बताउनुभयो । विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा देश भरका २६ वटा सवस्टेशन निर्माणका क्रममा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ