गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सुखी वैवाहिक जीवनका लागि श्रीमान्–श्रीमती एक अर्काप्रति पूर्ण रुपमा इमान्दार हुनुपर्छ । यदि यो सम्बन्धमा सानो बेइमानी भयो भने पनि सम्बन्ध बिग्रन सक्छ । दुबैले एक–अर्काको सुखमाथि ध्यान पुर्याउनु पर्छ । जीवनमा थुप्रै पटक श्रीमान् श्रीमतीले एक अर्काको खुसीका लागि आफ्ना इच्छा त्याग्नुपर्ने हुन्छ । यस्तौ स–साना त्यागमा वैवाहिक जीवनको सफलता लुकेको हुन्छ ।
वैवाहिक जीवनसँग जोडिएका अन्य केही विचार
‘जसको वैवाहिक जीवन सुखी हुँदैन, उनीहरुको परिवार कहिले पनि सुखी हुन सक्दैन ।’ ‘विवाहमा इमान्दारिता अत्यधिक आवश्यक छ । आधा साँचो र आधा झुटोको आडमा कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्न सक्दैन । श्रीमान्–श्रीमती सधैं इमान्दार रहनुपर्छ ।
‘एक सफल वैवाहिक जीवनको अर्थ हो – लगातार एकै व्यक्तिसँग प्रेम गरिरहनु ।’‘वैवाहिक जीवनको सफलता श्रीमान्–श्रीमतीद्वारा गरिएको स–साना त्यागमा निर्भर हुन्छ ।’
सम्बन्धित खबर
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
गोरखा अस्पतालमा एक महिनादेखि मलद्वारमा अड्किएको बोतल शल्यक्रिया गरेर निकालियो
पोखराको लेकसाइडबाट अवैध लागु औषध र नगदसहित ४ जना पक्राउ
पोखरामा हराएको १७ लाख रुपैयाँ फेलापारी सम्बन्धित धनीलाई फिर्ता
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग