बिहेपछि किन मोटाउछन् युवतीहरु ? यस्तो छ कारण 

बिहेपछि किन मोटाउछन् युवतीहरु ? यस्तो छ कारण 

fat woman

हरेक युवतीहरु बिहेअघि स्लिम रहनका लागि विभिन्न प्रकारका प्रयासहरु गर्छन् । स्लिम रहनका लागि नै खानपानमा विशेष ध्यान दिने गर्छन् । तर बिहे पश्चात विभिन्न कारणले गर्दा आफ्नो शरीरलाई ध्यान दिन सक्दैनन् जसका कारण युवतीहरु मोटाउने गर्दछन् । मोटो भएका कारण नै उनीहरु विभिन्न समस्याबाट ग्रसित हुने गर्छन् ।

यस्तो छ बिहेपछि युवतीहरु मोटाउनुको कारण :

– बिहेपछि बाहिर घुम्न जाने र बाहिरको खानेकुरा धेरै खान रुचाउने र बाहिर खाना खाँदा ध्यान नदिनु

-बिहे भएलगत्तै फ्यामिली प्लानिङ गर्ने र गर्भवती भएपछि आफ्नो जिम्मेवारीका कारण शरीरलाई कम ध्यान दिनाले ।

-बिहेपछि युवतीहरुमा धेरै जिम्मेवारी थपिने हुनाले उनीहरुमा स्ट्रेस्स् ज्यादा हुन्छ । जसका कारण धेरै भोक लाग्ने र खानपिनमा धेरै ध्यान नदिनाले ।

-बिहेपछि युवतीहरुमा धेरै इमोसनल र हर्मोनमा परिवर्तन आउने गर्छ । जसले गर्दा पनि शरीरमा एकाएक परिवर्तन आउँछ ।

-बिहेपछि धेरै जिम्मेवारीका कारणले धेरै समय सुत्न नपाउने भएका कारण पनि युवतीहरुमा मोटोपनको समस्या देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ