शरीरमा भएको फोहोर (अशुद्ध) रगत निस्कने एक मासिक च्रक नै महिनावारी हो । यो महिलाहरुमा हुने एक प्राकुतिक प्रकिया हो । एक अध्ययनले महिनावारीको समयमा कपाल नुहाउदाँ विभिन्न समस्या देखिने जनाएको छ ।
शरीरका सबै खराब रगत बाहिरिँदैन
महिनावारीको समयमा शरीरमा भएको अशुद्ध रगत सबै बाहिरनु आवश्यक छ । यदि फोहोर रगत बाहिरिएन भने पछि यो नै समस्या बन्न सक्छ । यदि शरीर चिसो भयो भने गर्भाशयमा रगत थेग्ला बनेर अड्किने हुन्छ । तसर्थ शरीरमा भएको फोहोर रगत बाहिरिनु शरीर तातो हुनुपर्छ । चिकित्सकको अनुसार महिनावारीको सुरुको दिन कपाल नुहाउन नहुने तर महिनावारीको अन्तिम दिन भने कपाल नुहाउदा केहि नहुने बताएका छन् ।
तातो पानीको प्रयोग
कहिलेकाही महिनावारीको समयमा नुहाउँनै पर्ने बाध्यता पनि हुन सक्छ । यदि यस्तो समस्या आएमा तातो पानीको प्रयोग गर्ने । किनकि तातो पानीको प्रयोगले महिनावारीमा हुने पीडा कम हुन्छ ।ताता पानीमा रक्तसञ्चारलाई सहज बनाउँछ ।
अन्य शारीरिक समस्या पनि हुन सक्छ
महिनावारीको समयमा कपाल नुहाउनाले शरीरमा संक्रमण हुने, पेट दुख्ने साथै शरीरमा भएको फोहोर रगत बाहिरिएन भने अन्य विकार पनि उत्पन्न हुन सक्छ । तर यो समयमा कपाल ननुहाउने हो भने यो समस्याबाट छुट्कारा पाउँन सकिन्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु