अधिक मात्रामा नुन सेवन गर्नुहुन्छ ? यस्तो समस्या आउन सक्छ

अधिक मात्रामा नुन सेवन गर्नुहुन्छ ? यस्तो समस्या आउन सक्छ

salt

मानव लगायत जुनसुकै प्राणीलाई पनि बाच्नका लागि खाना खानु पर्दछ । खानाले नै हामीलाई स्वस्थ बनाउँन, हिड्डुल गर्न,काम गर्न शक्ति दिन्छ । केही समय खाना नखादानै हामी कमजोर भएको अनुभव गर्दछौं । तसर्थ खाना बिना हामी रहन सक्दैनौं । यद्यपी खाना कति मात्रामा खाने, कसरी खाने बन्ने बारेमा जानकारी नहुँदा हामीले खाएको खानाले हामीलाई नै हानी पुर्याउँछ । त्यसैले खाना खाँदा कति र कसरी खाने भन्ने बारेमा जानकारी हुन आवश्यक छ ।

जसमध्ये नुन हामीले खानाको स्वाद बढाउँनको लागि प्रयोग गर्दछौं । तर नुनको अधिक मात्रामा सेवन गर्नाले उच्च रक्तचाप मात्र नभएर आँखा,मृर्गौला, मस्तिष्क तथा हड्डीमा समेत नराम्रो असर गर्दछ । साथै बढी मात्रामा नुनको सेवन गर्नाले हड्डी पातलो हुनुका साथै पेटको क्यानसर समेत हुन सक्छ ।

नुनको बढी सेवन गर्नाले हाइपर टेन्सन, हाई ब्लड प्रेसरको बढी खतरा हुन्छ ।

उच्च रक्तचाप

अल्सर हुने सम्भावना बढी हुन्छ ।

मृर्गौलामा समस्या हुन्छ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ