धेरै समयसम्म ब्रा लगाउँनु हुन्छ ? होसियार !

धेरै समयसम्म ब्रा लगाउँनु हुन्छ ? होसियार !

sleep

महिलाहरुले लगाउने भित्री बस्त्रलाइ ब्रा भनिन्छ । ब्रा महिलाको स्तन छोप्ने बाहिरी बस्त्र हो । ब्रा लगाउँदा शरीरको आकार त राम्रो देखाउँछ तर यसलाई लामो समयसम्म लगाउनाले शरीरमा विभिन्न प्रकारका रोगहरु पनि निम्त्याउन सक्छ । लामो समयसम्म ब्रा लगाउँदा छालाले स्वास फेर्न पाउँदैन जसले गर्दा धेरै प्रकारका स्वास्थ्य समस्याहरु हुन सक्छ । अतस् ब्रा अफिस वा बाहिर जाने बेलामा मात्र प्रयोग गर्ने र घरमा भएको समयमा ब्रा नलागाउने ।

लामो समय सम्म ब्रा लागाउँदा हुने समस्याहरु :

थकान महसुश हुने ।

रक्तसञ्चार कम गर्छ ।

रातो दाग बस्छ ।

क्यानसर हुने सम्भावना धेरै मात्रामा हुन्छ ।

पसिना आउँछ ।

छाला चिलाउँने, जलन हुने ।

फंगस फैलिने ।

ब्लड सर्कुलेसन प्रभावित हुन्छ ।

स्तन सुनिने ।

रक्तसञ्चार र श्वास प्रश्वासमा अवरोध सिर्जना हुने हुनाले थकान महसुुस हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ