गर्मी मौसममा कालो अंगुर खानुस्, यस्ता छन् फाइदाहरू

गर्मी मौसममा कालो अंगुर खानुस्, यस्ता छन् फाइदाहरू

black grapes

गर्मी मौसम बढेसँगै शरीरलाई स्वस्थ र चुस्त बनाइराख्न, खानेकुरा साथै स्वास्थ्यको विशेष रुपमा ध्यान दिनुपर्दछ । यो मौसममा खानेकुराका साथै विभिन्न फलफूलहरुको आवश्यकता पर्दछ । जसमध्ये गर्मी मौसमको धेरै उपयोगी फल कालो अंगर पनि एक हो ।

कालो अंगुरमा भिटामिन, पोटासियम, क्यालसियम, आइरन जस्ता तत्वहरु पाइन्छ । तसर्थ कालो अंगुरको सेवन गर्नु स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

कालो अंगुर खानुका फाइदाहरु:

-अंगुरमा पाइने फ्लेवेनाइड्स तथा एसपिरिनले ह्दयघातबाट बचाउँनुका साथै शरीरमा रगत जम्नबाट रोक्छ ।

-शरीरमा आउएको फोकाफोकीलाई सुकाउनका लागि कालो अंगुर सहायक हुन्छ ।

-दैनिक रुपमा सेवन गर्ने गर्नाले स्मरण शक्ति बढ्छ ।

-कोलस्ट्रोलको नियन्त्रण गर्दछ ।जसले मुटुलाई फाइदा पुर्याउँछ ।

-क्यानसर रोग लाग्नबाट बचाउछ ।

-रुघाखोकीबाट छुटकारा पाइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ