तपाई कतिको रुनु हुन्छ ? यस्ता छन् रुँदा हुने फाइदाहरु

तपाई कतिको रुनु हुन्छ ? यस्ता छन् रुँदा हुने फाइदाहरु

crying girl

सामान्यतया मानिसहरु दुख, पीडा पेरपछि मात्र रुने गर्दछन् । तर कहिले काही खुसी भएका कारण पनि रुने गर्दछन् । रुनुलाई हाम्रो नेपाली समाजमा राम्रो मानिदैन । तर धेरै लाई थाहा नहुन पनि सक्छ रुँदा पनि मानव स्वास्थ्यमा विभिन्न प्रकारका फाइदाहरु हुने गर्दछ ।

एक अध्ययनको अनुसार कहीलेकाही रुँदा स्वास्थ्यलाई असर नगर्ने बरु रुने व्यक्तिलाई तनावमुक्त र हलुका महशुस हुन्छ । जब मानिसलाई कुनै पनि कुराले मन दुख्छ कसैले अघात पुर्याउँछ भने मानिसको आँखाबाट आँसु झरिहाल्छ । यसरी आँसु झार्दा मानसिक तनावमुक्त हुने गर्दछ । यदी तनावमा हुदा पनि मानिसले आँसु झार्दैन भने त्यस व्यक्ति शारीरिक र मानसिक रुपले अस्वस्थ हुन्छ ।

अनुसन्धानका अनुसार रोएपछि ८८.८ प्रतिशत मानिसहरुले हल्का महशुस गर्दछन् भने ८.४ प्रतिशत मानिसहरु मात्र रुँदा पनि दुखी नै हुने गर्दछन् ।

यस्ता छन् रुँदा हुने फाइदाहरु

विषाक्त पदार्थ बाहिर निस्कन्छ ।

किटाणु हटाउँछ ।

आँखाको शक्ति बढ्छ ।

तनाव कम हुन्छ ।

रीस कम हुन्छ ।

प्रतिराधी क्षमतामा सकरात्मक प्रभाव

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds