हरेक वयस्क अवस्थामा यौन चाहना रहेको हुन्छ । जुन स्वभाविक नै हो । विश्वभर महिलाहरुलाई बुझ्न कठिन हुन्छ एउटा मान्यता रहेको छ । एक अध्ययनका अनुसार महिलाको कुरा केवल बोलीबाट मात्र बुझ्न सकिदैंन र त्यसैले उनीहरुको व्यवहार पनि बुझ्न महन्त्वपूर्ण हुन्छ । अध्ययनले महिलामा यौन चाहना भए पनि शब्दमा व्यक्त नगर्ने बताएको छ ।
महिलाहरुको यौन सम्पर्क गर्ने तिब्र इच्छा हुँदा हुदै पनि दवाएर राख्ने गर्छन । अत उनीहरुको आन्तरिक इच्छालाई पूरा गरिदिने जिम्मा पुरुषको हुन सक्छ । तसर्थ महिला पुरुषको नजिक हुँदा उनीहरुले देखाउने गतिविधिलाई विचार पुर्याएमा सहज हुन सक्छ ।
-यदि स्त्री तपाईको नजिक हुँदा लामो लामो सास लिइन भने बुझ्नुस् कि उनलाई उत्तेजना भइरहेको छ । महिलाहरु उत्तेजना भएपछि लामो लामो सास फेर्छन । यसका साथै कतिपय महिलाहरुले नजानिदो गरी पुरुषको संवेदनशील भागहरु छुने गर्छन् ।
-यदि स्त्रीले अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौ भएजस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने उनीलाई तपाईसँग संसर्ग गर्न मन छ ।
-यदि महिलामा शारीरिक सम्बन्ध राख्ने इच्छा भएमा अनुहार रातो हुने वा तापक्रम बढ्ने गर्छ ।
-महिला अनेपेक्षित रुपमा तपाईको नजिक आउन खोजिन वा तपाईलाई छुने बाहना खोजिन भने उनलाई यौन चाहना जागेको छ ।
-महिलाहरुले खुट्टाको बुढी औलाले भुई कोर्तन थालिन भने पनि उनीमा यौन चाहना छ भन्ने बुझ्नु पर्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प