असारपछि बन्द हुँदै कोरोना बीमा

असारपछि बन्द हुँदै कोरोना बीमा

Bima Corona

कोरोना बीमा पोलेसी असार महिना पछि बन्द हुने बीमा समितिले बताएको छ। अहिले बीमा गरेको हकमा पनि असारसम्म मात्रै लागु हुने बीमा समितिले जनाएको छ।

बीमा समितिले असारपछि यो पोलेसी बिक्री गर्न नपाउने जनाएको हो। अहिले कोरोना बीमा गरेपनि असार महिनासम्म मात्रै रिक्स कभर हुन्छ। तर, अहिले पनि कोरोना बीमा गर्न भने पाइनेछ ।

हालसम्म १८ लाख भन्दा बढिले कोरोना विमा गरेको समितिले दाबी गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ