भारतमा एकैदिन ३ लाख ५५ हजार संक्रमित, ३४ सय बढीको मृत्यु

भारतमा एकैदिन ३ लाख ५५ हजार संक्रमित, ३४ सय बढीको मृत्यु

corona death

एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कारोना संक्रमणका कारण ३४ सय हजार बढीले ज्यान गुमाएका छन्।

गएको २४ घण्टामा थप ३ हजार ४ सय ३८ जना कोरोना संक्रमितले ज्यान गुमाएसँगै भारतमा मृतकको संख्या २ लाख २२ हजार ३ सय ८३ जना पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८ सय २८ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ करोड २ लाख ७५ हजार ५ सय ४३ जना पुगेको छ । भारतमा ३४ लाख ५२ हजार ४ सय ५७ जना संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ