गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
कोरोनाभाइरसका विषयमा सामाजिक सञ्जालमा अनेकथरी हल्ला फैलिरहेका हुन्छन् ।
ती हल्लालाई पत्याउने गौप्राणीहरू पनि समाजमा छन् । भारतको भोपालमा यस्तै एक सोझा युवक कोरोना लागेपछि सामाजिक सञ्जालमा आफ्नो परिचित मानिसको मूर्ख सल्लाहका कारण ज्यान गुमाउन पुगेका छन् ।
अशोका गार्डनमा बस्ने ती ३० वर्षीय युवकलाई ज्वरो आएपछि कोरोना लाग्यो भन्ठाने । अनि उनले चिनेजानेको एक मानिससँग सल्लाह लिएर मट्टितेल पिए । त्यसो गरेको चार दिनपछि उनको मृत्यु भयो । मृतक युवकको कोरोना रिपोर्ट नेगेटिभ आइसकेका कारण मट्टितेल नपिएको भए उनी बच्न सक्ने स्थानिय बताउँछन् ।
जुन महिनामा विवाहको पहिलो वर्षगाँठ मनाउन लागेका युवकको अकालमा ज्यान गयो । मट्टितेल पिएपछि अस्पताल भर्ना गरिएका युवकको त्यहीँ नै मृत्यु भएको हो ।
चिकित्सकहरूका अनुसार, शुरूमै सही औषधि परेको भए युवकको ज्यान जोगिन सक्थ्यो ।
सम्बन्धित खबर
माल्टा पठाईदिन्छु भन्दै ७ लाख बढी रकम ठगी गरेको आरोपमा शाही पक्राउ
श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
धादिङका दुई युवक डेढ किलो गाँजा सहित पोखराबाट पक्राउ
बागलुङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
पेट्रोल र डिजेलको मूल्य घट्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका