चीनले ल्यायो तीन सन्तान जन्माउन पाउने नीति

चीनले ल्यायो तीन सन्तान जन्माउन पाउने नीति

crying baby

काठमाडौँ । चीन सरकारले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अनुमति दिने निर्णय गरेको छ । सरकारले तीन सन्तानको अनुमति दिएसँगै अब दुई सन्तानको कडा नीति समाप्त भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरोको उक्त निर्णयमा राष्ट्रपति सि जिनपिङले उक्त नीतिलाई स्वीकृति दिएका हुन् ।

चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएपछि यस्तो निर्णय आएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds