कालिगण्डकी किनारमा एक पुरुषको शव सडेको अवस्थामा फेला

कालिगण्डकी किनारमा एक पुरुषको शव सडेको अवस्थामा फेला

dead

स्याङ्जाको कालिगण्डकीमा एक व्यक्तिको शव फेला परेको छ।

जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नं – ५ बाँसटारी भक्याम बगर स्थित कालिगण्डकी किनारमा घोप्टो परेको सडेको अवस्थामा अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

सिलवालका अनुसार मृतक व्यक्तिको पहिचान खुलिसकेको छैन । घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds