मोवाइल चार्ज गर्ने क्रममा चट्याङ लागेर स्याङ्गजामा १५ वर्षीय बालकको मृत्यु

मोवाइल चार्ज गर्ने क्रममा चट्याङ लागेर स्याङ्गजामा १५ वर्षीय बालकको मृत्यु

chatyang photo

स्याङ्गजा । मोवाइल चार्ज गर्ने क्रममा चट्याङ लागेर स्याङ्गजामा एक बालकको ज्यान गएको छ।

जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं -२ घडेरी बस्ने १५ वर्षीय रोहित गुरुङको शुक्रबार बिहान अन्दाजी ५:३० बजेको समयमा आफ्नै घरमा मोवाइल चार्ज गर्ने क्रममा चट्याङ लागेर ज्यान गएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds