अमेरिका र चीनलाई उछिन्दै जापान ओलम्पिक पदक तालिकाको पहिलो स्थानमा

अमेरिका र चीनलाई उछिन्दै जापान ओलम्पिक पदक तालिकाको पहिलो स्थानमा

olympics

आयोजक जापान ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा अमेरिका र चीनलाई उछिन्दै पहिलो स्थानमा पुगेको छ।

चौथो दिनको प्रतिस्पर्धाहरु सकिँदासम्म जापानले १० स्वर्ण,३ रजत र ५ काश्यसहित १८ पदक जितेको छ।

तालिकाको दोस्रो स्थानमा रहेको अमेरिकाले चौथो दिनको अन्तसम्म ९ स्वर्ण,७ रजत र ८ काश्यसहित २४ पदक र चीनले ९ स्वर्ण,५ रजत र ७ काश्यसहित १८ पदक जितेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ