काठमाडौँ । नारायणघाट–मुग्लिन सडक खण्डमा अहिले एकतर्फी रुपमा मात्रै गाडी चलिरहेका छन् ।
यो सडक खण्डमा पर्ने १७ किलोमा गएराति सडक भासिएकाले एकतर्फी मात्रै गाडी चलिरहेको प्रहरीले जनाएको छ ।
सडक भासिएको ठाउँभन्दा माथिबाट सानो सडकमार्फत अहिले गाडी गुडिरहेका छन् । एकतर्फी मात्रै गाडी चलेकाले १७ किलो आसपासको क्षेत्रमा सामान्य जाम भएको प्रहरीले जनाएको छ ।
अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत